Tamang Buddhist Federation Nepal | December 1, 2024
तामाङ बौद्ध महासंघ यसरी स्थापना भएको थियो।
तामाङ जातिले परापूर्वकालदेखि अनुसरण गर्दै आइरहेको बौद्ध धर्म दर्शन साहित्य कला संस्कृति परम्परा मूल्यमान्यता भाषा एवं सम्भोटा लिपिको संरक्षण सम्बर्द्धनको विकास गर्दै तामाङ समुदायले परापूर्वकालदेखि अनुशरण गर्दै आइरहेको विश्वमामै गौरवशाली बौद्ध धर्मको ध्वानिलाई गाउँ गाउँ बस्ती बस्ती सम्म गुञ्जाई सु सभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ मिति २०७१/०३/०९ गतेका दिन स्थापना भएको थियो।
भिडियो हेर्नुहोस https://fb.watch/wc2T7OqUOn
Tamang Buddhist federation Nepal
Central Office: boudha – 6, Dharatole Kathmandu.
Office Contact No. +977-15922977,9860317247
General Secretary: Harish Golay Tamang Mob: 9860317247
Email: [email protected]
Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026