Tamang Buddhist Federation Nepal | April 20, 2026
हाम्रो आफ्नै संस्था — तामाङ बौद्ध महासंघ नेपालको सदस्यता ग्रहण गर्न हार्दिक आह्वान।
सुसंस्कृत र सभ्य समाज निर्माण गर्ने, तामाङ भाषा तथा लिपिको संरक्षण तथा प्रवर्द्धन गर्ने, शैक्षिक, सामाजिक तथा आर्थिक रूपमा तामाङ समुदायलाई सशक्त बनाउने, साथै बौद्ध धर्मका शिक्षाहरू गाउँ–गाउँ र बस्ती–बस्तीमा विस्तार गर्ने पवित्र अभियानमा सहभागी हुन हामी सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आह्वान गर्दछौँ।
देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण तामाङ समुदायलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक माध्यमबाट एकताबद्ध गर्दै समृद्ध भविष्य निर्माण गर्ने यस महान यात्रामा सहभागी भई हाम्रो आफ्नै संस्था — तामाङ बौद्ध महासंघ नेपालमा सदस्यता लिनुहुन अनुरोध गर्दछौँ।

Categories: Press Realease
Tags:
April 20, 2026
March 27, 2026
March 24, 2026