Buddhist Flag
Tamang Buddhist Federation Nepal

Ghewa Mhani Molam Pooj (घेवा म्हाणी माेलम पुजा) मनहरी ०७, मकवानपूर

Tamang Buddhist Federation Nepal   |   September 28, 2024

Ghewa Mhani  Molam Pooj (घेवा म्हाणी माेलम पुजा) मनहरी ०७, मकवानपूर

मिति २०८१/०६/१० गतेका दिन मनहरी गाउँपालिका-७, मकवानपुर जिल्लामा अवस्थित श्री “साङ्ग छ्योईफेल गुम्बा” मा तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष श्रद्धेय बौद्ध धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूलाई श्रद्धालु भक्तजनहरूले भव्य रुपमा स्वागत गर्नुभएको थियो ।

यस पुजामा तामाङ बौद्ध म्हणिपासंघ मनहरी गाउँपालिकाकाे आमा समुह द्धारा सामुहिक रूपमा श्रद्धेय धर्मगुरु खेन रिन्पोक्षे संगै म्हणिमाेलम पाठ गरि मृतककाे माेक्षका लागि माेलम गरेर पुण्यकार्यमा सरिक भएकाे थियाे ।

स्वर्गीय हुनुभएका मायादेवी स्याङतानको घेवाँमा आफन्तजन र त्यहाँका प्रमुख लामा गुरुहरूको अनुरोधमा उहाँ लगायत संस्थाकाे महासचिव हरिश गाेले तामाङ, सदस्य द्धवै दावा थाेकर तामाङ, नाेर्बू तामाङ एवं कार्यलय ब्यवस्थापक प्रसाद लाे तामाङ ज्यूकाे उपस्थीत हुनुभएको थियो।

Categories: News, Photos, Rituals

Tags:

Home Menu Search Contact