Tamang Buddhist Federation Nepal | March 24, 2026
धर्म, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै धर्मपुस्तक (तेस्रो संस्करण) छपाई कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।
तामाङ बौद्ध महासंघद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत म्हानिपा समूहहरूलाई निःशुल्क वितरण गरिने उक्त धर्मपुस्तकका एक हजार प्रति छपाई भई केन्द्रीय कार्यालयमा आइपुगिसकेको छ। यस पुण्य कार्यमा अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूप्रति हामी हृदयदेखि नै विशेष धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। तपाईंहरूको सहयोगले धर्म, संस्कृति र समुदायप्रतिको जिम्मेवारीलाई अझ सुदृढ बनाएको छ।

सहयोगी दाताहरूको नामावली:
१. साङ्गेल शेर्पा – भिमेश्वर–१, दोलखा
२. कृष्णबहादुर लामा – का.म.पा.–५, काठमाडौं
३. रत्न बज्र लामा – का.म.पा.–६, काठमाडौं
४. टाशी कुमार लो – का.म.पा.–६, काठमाडौं
५. बिनोद योञ्जन तामाङ – का.म.पा.–६, काठमाडौं
६. बिनिता मोक्तान परिवार – का.म.पा.–६, काठमाडौं
७. मनिषा लो तामाङ – मन्थली न.पा.–१०, रामेछाप
८. प्रेरणा गुरुङ तथा लटस परिवार – का.म.पा.–६, काठमाडौं
९. कर्मा लामा – का.म.पा.–६, काठमाडौं
१०. दुर्गा कुमारी लामा – का.म.पा.–५, काठमाडौं
११. जगत बहादुर सिंखडा – त्रिपुरासुन्दरी- ६, धादिङ
१२. मनुका तामाङ – का.म.पा.–६, काठमाडौं
१३. सुदीप मोक्तान – लिटल बुद्ध होटल, का.म.पा.–६, काठमाडौं
१४. चन्द्र बहादुर तामाङ – पाँचपोखरी थाङ्पाल–५, सिन्धुपाल्चोक
अन्त्यमा, तपाईंहरू जस्ता उदार मन भएका दाताहरूको निरन्तर साथ, सहयोग र आशीर्वादले हाम्रो अभियान अझ सफल बन्दै जाने विश्वास व्यक्त गर्दछौँ।
धन्यवाद।
तामाङ बौद्ध महासंघ नेपाल
केन्द्रीय कार्यालय: बौद्ध -६, धाराटोल, काठमाडौं
Mobile No. 976-7988093
Phone No. 01-5922977
Email. [email protected]
Website: www.tamangbuddhist.org.np
Dharatole, Boudha-06, Kathmandu
Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026