हार्दिक निमन्त्रणा !!
मिति २०८२ साल पौष २१ गते,
दोरम्बा सैलुङ गाउँपालिका वडा नं–७, काफलडाँडा, रामेछाप मा तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रम तथा श्रद्धेय बौद्ध धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूबाट विशेष बौद्ध धर्मसम्बन्धी प्रवचन कार्यक्रम आयोजना गरिएको हुँदा। उक्त पावन अवसरमा दोरम्बा सैलुङ गाउँपालिकावासीहरू लगायत सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा महानुभावहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
आयोजकः
तामाङ बौद्ध महासंघ नेपाल
केन्द्रीय कार्यालय, बौद्ध–६, काठमाडौँ
फोन नं. ९७६७९८८०९३, ०१–५९२२९७७
प्रायोजक:
पिस हिल रिसोर्ट, लमजुङ
प्रोपाइटर: जित तामाङ
सम्पर्क: ९८३१११३०४५
नमाे बुद्ध धर्म सेन्टर
107 Shanghai St, Jordan, Hong Kong
सम्पर्क: +८५२६७०२८२११
व्यवस्थापकः
दोरम्बा सैलुङ गाउँपालिका–७
श्री ड्रुक म्हानीपा समूह, काफलडाँडा, रामेछाप
सम्पर्कः वडा सदस्य चन्द्र मोक्तान–९८४९४२६९०२